सुदेशामा प्रहरी विद्यालय सम्पर्क समिति गठन

ललितपुर । सुदेशा स्कुल ललितपुरमा प्रहरी विद्यालय सम्पर्क समिति गठन गरिएको छ । उक्त समितिले बिद्यार्थी र अभिभाबकलाई सामाजिक सुरक्षा सम्बन्धि कार्यक्रम संचालन गर्ने छ । उक्त समिति विद्यालयका प्राचार्य बिरंगना महर्जनको संयोजकत्व, स्थानीय प्रहरी वित्तबाट खटिएका प्रहरी प्रतिनिधि पवन फुयाल सदस्य सचिब, खेल शिक्षक सुनिल महर्जन , अभिभाबक रमेश कोइराला र लक्ष्मी पौडेल सिलवाल, छात्र÷छात्रा रचना खनाल, श्रीया बोगटी, युबिन सापकोटा, आर्यन श्रेष्ठको नौ सदस्य समिति गठन गरिएको छ ।

:245 Views

Leave a Reply