सुदेशामा किन्डरर्गार्डेन एक्स्पो सम्पन्न (फोटो फिचर)

ललितपुर—सुदेशा स्कुलमा एक दिने किन्डरर्गार्डेनस्तरीय एक्स्पो सम्पन्न भएको छ । नर्सरी, एल.के.जी. र युकेजीका स—साना बालबालिकाले आ—आफ्ना प्रोजेक्ट तयार गरेका थिए । रिडिङ तथा बिज्ञानका प्रोजेक्ट हेर्न लायक थिए । विद्यालयको प्रागणमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न स्कुलका छात्र÷छात्राको बाक्लो उपस्थिती थियो । अभिभाबक तथा अतिथीले साना नानीबाबुको उक्त कार्यबाट आफुहरु प्रभावित भएको बिचार व्यक्त गरेका थिए ।

 

:289 Views

Leave a Reply