भक्तपुर फुटसलको उपाधि विनायकलाई

मध्यपुरथिमीमा अवस्थित विनायक शिक्षा निकेतन इंग्लिस स्कुलले ख्वप फुटसलद्वारा आयोजित पहिलो जिल्लाव्यापी अन्तरविद्यालयस्तरीय प्रथम फुटसल कप २०७५ को उपाधि हात पारेको छ । भक्तपुर जिल्लाका १६ ओटा विद्यलयको सहभागीता रहेको उक्त प्रतियोगितामा फाइनलमा जेन्यूइन स्कुललाई ४—१ ले हराउँदै जिल्ला च्याम्पियन बन्न सफल भएको हो । विनायकका विद्यार्थी मदन खत्री उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

:234 Views

Leave a Reply