सुदेशा मेला सम्पन्न (फोटो फिचर)

ललितपुर । सुदेशा स्कुलले पहिलो स्कुल मेला भब्य रुपमा सम्पन्न गरेको छ । उक्त मेलामा रोचक, रमाइला खेल, साहसिक खेल तथा साँस्कृतिक कार्यक्रम राखिएको थियो । मेलामा लोगोको डिजाइन च्यालेन्ज बि कृएतिबको प्रदर्शनका साथै मुख्य आकर्षणको रुपमा सुदेशा स्काउटको सुपर म्यान रहेको थियो । कार्यक्रमको दोस्रो चरणमा नेपाली राष्ट्रिय गीत तथा लोक नित्य प्रस्तुत गरिएको थियो ।

:311 Views

Leave a Reply