बोली

अस्थायी शि‌क्षक फेल भएनन् फेल गराइयो !!!

‘आठ हजार अस्थायी शि‌क्षक फेल’ भनेर ठुला ठुला अक्षेरले लेखिएको व्यङ्ग्यत्मक सामजिक संजालमा देखन पाए l आफु पनि जबर्जस्ती फेल गराइएको उमेद्व्वार नै हु l मेरो आत्माले माने को छैन l तर पनि म हारेको छु l २० वर्ष अस्थायी युद्ध गरेको अस्थायी शि‌क्षकको...

परीक्षामा फेललाई गोल्डेन ह्यान्स चेक, अवधि नपुग्दै छाड्नेलाई डायमण्ड ह्यान्स चेक’

अस्थायी शिक्षक भएर काम गरिरहेका तर आरक्षण कोटामा काम गरिरहेका र शिक्षक सेवा आयोगको परीक्षा पास गर्न नसक्नेलाई “गोल्डेन ह्यान्स चेक“ तर स्थायी शिक्षकले पेन्सन पाउने अवधि नपुग्दै छोड्न चाहेमा “डायमण्ड हैन्ड्सचेक“ को व्यवस्था छ कि छैन? – लेखनाथ अधिकारी यो सामग्री फेसबुकबाट साभार...