ब्रेकिंग

राम्रो पाठ योजना बनाएकोमा पुरस्कृत भएँ

लिखित रूपमा नै पाठ योजना बनाउनु भनेको सुनमा सुगन्ध छर्नु हो । शिक्षकले विद्यार्थीलाई आफूले बनाएको पाठ योजना देखाएर उनीहरूको मात्र होइन कि शिक्षकले पनि तयारी गरेको छ भन्ने कुरा उनीहरूलाई देखाउँदा उनीहरूको मनोविज्ञानमा पनि त्यसको राम्रो प्रभाव पर्दछ । त्यस्तै गरी त्यो सूचनासंग्रहको...

मिस लिटिल नेवा ११३९ सनिशा भन्छिन् ‘इन्टरनेट नचलाएको भए मिस नेवाबारे थाहा नै हुन्नथ्यो’

जहाँ आफ्नो इज्जत हुन्छ, जहाँ मलाई सुन्छन् त्यस्तो ठाउँमा मात्र जाने । टाढा जान परे वा राति निस्कन परे एक्लै ननिस्कने, साथमा अभिभावक लिएर जाने भन्ने कुरा प्रशिक्षणको बेलामा हामीलाई प्रशिक्षकहरूले बताउनु भएको थियो ।

पाठ योजना एउटा सोच हो

पाठका लम्बाई, चौडाईलाई भन्दा पनि शिक्षकहरूले उद्देश्य र पाठ्यक्रमलाई ध्यानमा राखेर पाठ योजना बनाउनु पर्छ । पाठ योजना बनाउँदा विद्यार्थीको रुचि, उमेर र क्षमतालाई ध्यानमा राख्नुपर्छ ।

सधैँ बेवास्तामा पर्छन् इसीए शिक्षक

आजभन्दा १४ वर्षभन्दा अघि अर्थात् २०६१ सालमा त्रिभुवन विश्वविद्यालयको शिक्षा संकायको सेरिडले नेपालका प्राथमिक विद्यालयमा सहक्रियाकलाप तथा अतिरिक्त क्रियाकलापको वर्तमान अवस्था, समस्या र समाधान’ विषयमा गरिएको अध्ययनले देखाएको थुप्रै बुदाहरूमध्ये माथिको दुई बुँदामा अहिले थोरबहुनत परिवर्तन भएको हुन सक्छ । तर विद्यालयहरूले गर्ने क्रियाकलाप...

गुणस्तरीय शिक्षणको गुरु योजनाः पाठ योजना

शिक्षा संकाय पढेका शिक्षकहरूले अध्ययनकै क्रममा पाठ योजनाबारे अध्ययन गर्नुपर्छ । अभ्यास शिक्षणमा जाँदा त्यसको उपयोग पनि गर्छन् । तर अन्य संकायको अध्ययन गरेर शिक्षक हुनेलाई शुरुमा पाठ योजना बनाउन कठिनाई हुने धेरै शिक्षकहरुको अनुभव छ । त्यस्ता कतिपय शिक्षकहरूसँग आफूले पढाउन लागेको विषयमा...

१०४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौँ, १५ बैशाख । आर्थिक अवस्था कमजोर भएका १०४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । शनिबार ललितपुरमा आयोजित ‘शैक्षिक सामग्री हस्तान्तरण तथा अभिभावक अन्तरक्रिया’ कार्यक्रममा विद्यार्थीलाई कापी, शिशाकलम, कलम, ईरेजर, रङ, सार्पनर, विद्यालय पोशाक, क्याल्कुलेटर, ईन्स्ट्रुमेन्ट बक्स् र झोला वितरण गरिएको हो...

घुमाइ फिराई कुरा गर्ने बानी नै छैन् ।

स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकामा जन्मि स्याङ्जाकै रजस्थल माध्यमिक विद्यालयबाट एसएलसीसम्मको अध्ययन सकेर शिक्षक बन्ने लक्ष्य बोकेर थप पढाईको लागि वि.स २०५८ सालमा काठमाडौँ पसेकी सुजना भण्डारी पौडेल हाल कोटेश्वरस्थित वर्णमाला मन्टेश्वरी सञ्चालन गरिरहेकी छन् । स्कुले शिक्षामा जहिले पनि कक्षामा प्रथम हुने उनले वि.स...

क्यालेन्डर बनाएपछिको पहिलो वर्षे अनुभव

अघिल्लो वर्षबाट मात्र हामीले स्कुलको क्यालेन्डर प्रकाशन गरेका हौँ, यो भन्दा अगाडिसम्म एक पानामा आफ्ना कार्ययोजना बनाएर विद्यार्थीलाई दिने गरेका थियौँ । अघिल्लो वर्षबाट त्यसलाई क्यालेन्डरको रूप दिएका हौँ । केही संस्थाको सहयोगमा हामीले क्यालेन्डर प्रकाशन गरेकाले सहयोग गर्ने संस्था, व्यक्तिको नाम र ठेगाना...

कहिले बाँड्ने विद्यालय क्यालेन्डर ?

अधिकांश विद्यालयहरूले शैक्षिक सत्र शुरु हुनुअगावै विद्यालय क्यालेन्डर प्रकाशन गरेपनि त्यसलाई शैक्षिक सत्र शुरु भएपश्चात मात्र विद्यार्थीलाई वितरण गर्ने गरेका छन् । केही विद्यालयले बैशाखको १५ गते भित्र र केही विद्यालयले वैशाख महिनाभित्र विद्यालय क्यालेन्डर बाँड्ने गरेका छन् भने सामूदायिक समूहको क्यालेन्डर बाँड्ने स्कुलले...

फोहरबाट मोहर र मोहरबाट पढ्ने सामग्री

फोहरबाट मोहर त बन्यो अब यसलाई के गर्ने भनेर सोचेपछि यसबाट पनि सहयोग गर्रौँ भन्ने निचोड निकाल्यौँ । हामी शिक्षा क्षेत्रमै लागेकाले हामीले शिक्षा क्षेत्रमै सहयोग गर्ने निधो गर्यौँ । ‘एभरेष्ट स्टेशनरी फन्ड’ मा जम्मा भएको पैसाबाट हरेक वर्ष फागुन १ गते विद्यालयको स्थापना...