यता उताबाट

एक स्कुल, जहाँ ढिलो आउने शिक्षकलाई विद्यार्थीले गेटबाटै फर्काइदिन्छन्

काठमाडौं । विद्यालयका विद्यार्थीले गेटमै बसेरै निगरानी गर्न थालेपछि ढिलो आउने शिक्षकहरु सतर्क बन्न थालेका छन् । मोरङको जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयमा अध्ययन।त विद्यार्थीले शैक्षिक गुणस्तर सुधार अभियान शुरु गरी शिक्षकलाई अनुशासन सिकाउन थालेपछि शिक्षकहरु सतर्क बन्न थालेका हुन् । विद्यार्थीले...

माघ १ गते आयोगले प्रतिवेदन बुझाउने, शिक्षकलाई राजनीति गर्न पूर्ण बन्देज

काठमाडौं । शिक्षकहरूले अब राजनीति गर्न नपाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा अयोगले तयार पारी प्रधानमन्त्रीलाई बुझाउन लागेको अन्तिम प्रतिवेदनमा यस्तो प्रावधान राखिएको समाचार स्रोतले जनाएको छ । धेरैजसो शिक्षक कुनै न कुनै...

सरकारले नै गायब बनायो, स्कूलसम्बन्धी प्रतिवेदन

काठमाडौं । निजी स्कुलहरूले मनपरी ढङ्गगले शुल्क असुलेको भनी सरकारलाई दिइएको प्रतिवेदनलाई गायब पारिएको छ । ठूला स्कुलको नाम जोडिएको त्यो प्रतिवेदनको अत्तोपत्तो छैन । सरकारी अनुगमन कार्यदलले तयार पारेको प्रतिवेदन लुकाइँदा कतिपय विद्यालयले गरिरहेको कमीकमजोरीले निरन्तरता पाउँदै आएको छ भने अभिभावकमा पनि आर्थिक...

नियम विपरित शिक्षकको सरुवा

काठमाडौ १ असोज । नगरशिक्षा समितिले आफ्नो नगरपालिका भित्रका ६९ जना शिक्षकहरुको सरुवा गरेको गरेको छ । एकहप्ता अघि मन्थली नगरपालिकाको शिक्षा समितिले गरेको उक्त निर्णयलाई नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ र नेपाल टेडयुनियन काँग्रेसले नियमित सरुवा भनेको छ । त्यसैगरी सरुवामा परेका...

सुनिदिने कस्ले ? राहत शिक्षकको आवाज

‘हामी तीन मिल्ने साथी थियौँ । एकै साल एसएलसी पास गरियो, ०४६ सालमा । एक साथी ४७ रिजल्ट निस्केको ८ दिनपछि प्राविमा अस्थायी हुनुभो । संचालक समितिमा उहाँको बुवा हुनुहुन्थ्यो । ०४८ मा स्वत स्थायी हुनुभो । ७० सालदेखि पेन्सन खाई रहनु भाको छ...

कसरी गर्ने शिक्षक सेवा आयोगको तयारी?

शिक्षक सेवा आयोगले २०६९ सालदेखि नियमितजस्तै खुला परीक्षाको विज्ञापन गरिरहेको छ। परीक्षा फारम भर्नेको भीड नेपाली, अंग्रेजी, सामाजिक विषयमा र प्राथमिक तहमा बढी देखिन्छ। परीक्षाको तयारी, सामग्री संकलन, समय व्यवस्थापन, कमजोरी सुधार, विषयगत र वस्तुगत प्रश्नपत्र तयारी र परीक्षा लेखनको अभ्यास, वास्तविक पाठ्यक्रमको अध्ययन,...

एक विद्यार्थी पाँच शिक्षक

जाजरकोट – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएका छन्। उक्त विद्यालयको कक्षा एकमा पाँच, कक्षा दुईमा नौँ, कक्षा तीनमा १०, कक्षा चारमा पाँच र कक्षा पाँचमा एक जना विद्यार्थी पढ्दै आएका छन् ।...

विद्यालयमा बाख्राको खोर

विराटनगर : मोरङको विराटनगर महानगरपालिका– १९ स्थित पञ्चकन्य आधारभूत विद्यालय अहिले बन्द छ। साउन १ गतेदेखि बर्खे बिदा दिइएपछि विद्यालय २० गतेसम्मका लागि बन्द रहेको हो। त्यही विद्यालय पछिल्लो समय खसी–बाख्रा राख्ने खोरमा परिणत भएको छ। वरिपरि कम्पाउन्ड बनाएर घेरिएको विद्यालयभित्र स्थानीयका बाख्रा बाँधिएका छन्।...

पद छ, काम छैन: शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा भद्रगोल

सरकारले शिक्षाका तीन ठूला निकाय समायोजन गरी गठन गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा चार सहसचिवलाई उपमहानिर्देशकको जिम्मेवारी दिएको एक साता बितिसक्यो । तर उनीहरुले हालसम्म केही काम पाएका छैनन् । अहिले सबै सहसचिवको दिनचर्या आफ्नो कार्यालयमा बस्यो हाजिर ग¥यो गफगाफ ग¥यो अनि...