खबर

महिला रोजगारी बढाउन नगरपालिकाद्वारा मन्टेश्वरी तालिम

भक्तपुर, १० जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले महिलालाई रोजगारीको अवसर दिने उद्देश्यले भक्तपुरको पाथिभरा एकेडेमीको सहकार्यमा नगरका ९ वटा वडाबाट ६१ महिलालाई मन्टेश्वरी तालिम दिने भएको छ । मन्टेश्वरी तालिमको उद्घाटन गदै उपमेयर बिना बास्तोलाले यो तालिमले बेरोजगार भएका शिक्षित महिलालाई रोजगारीको वातावरण सृजना...

स्क्रयाबल एशोसिएशन अफ नेपालको भक्तपुर जिल्ला कार्यसमिति गठन

भक्तपुर, ज्येष्ठ २ । गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा नं. २, अर्चलबोटमा केन्द्रिय कार्यालय रहेको स्क्रयाबल एशोसिएशन अफ नेपाल (Scrabble Association of Nepal – SAN) को भक्तपुर जिल्ला कार्यसमिति गठन भएको छ । भक्तपुरका शिक्षाकर्मीहरुको एक भेलाबाट गठित उक्त समितिमा गोल्डेन गेट इंग्लिश सेकेण्डरी...

चित्रकला प्रतियोगितामा बेलर र नवरत्न बिजयी

 काभ्रे, ३ जेठ । काभ्रे जिल्लास्तरीय चित्रकला प्रतियोगितामा मावि तहबाट बेलर इन्टरनेशनल एकेडेमीका छात्रा सोनाम डोल्मा र प्राविमा नवरत्न इङ्लिश बोडिङ स्कुलका छात्र रोशन तामाङ प्रथम भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) काभ्रेले आयोजना गरेको सो प्रतियोगितामा माध्यमिक तहबाट प्रगति प्रभात...

त्रिविवि स्नातकोत्तरका शोधकर्ता विद्यार्थीलाई रीस र तनावबाट टाढा बस्न सिकाउँदै

काठमाडौं, बैशाख ३१ । संसारभर जतिपनि घटना क्षणिक रीसको आवेग थाम्न नसकेका हुने गरेको तथ्य सबैलाई जानकारी भएतापनि मानिस रीसबाट टाढा बस्न सकिरहेको छैन । नेपालमै पनि विद्यालय जीवनमा विद्यार्थीले जति आफ्ना साथी बढाईराखेका छन्, त्यसको केही प्रतिशतसंग भने झैझगडा गर्न र रीस पोख्न...

भूकम्प इञ्जिनियरिङ र विपदपछिको पुनःनिर्माण योजनाबारे दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

भक्तपुर । १४ वैशाख  | भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङको संयुक्त आयोजनामा भएको तीनदिने ‘भूकम्प इञ्जिनियरिङ र विपदपछिको पुनःनिर्माण योजना’ बारे दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । समापन समारोहमा बोल्नुहुँदै नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय...

१०४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौँ, १५ बैशाख । आर्थिक अवस्था कमजोर भएका १०४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । शनिबार ललितपुरमा आयोजित ‘शैक्षिक सामग्री हस्तान्तरण तथा अभिभावक अन्तरक्रिया’ कार्यक्रममा विद्यार्थीलाई कापी, शिशाकलम, कलम, ईरेजर, रङ, सार्पनर, विद्यालय पोशाक, क्याल्कुलेटर, ईन्स्ट्रुमेन्ट बक्स् र झोला वितरण गरिएको हो...

स्थानीय रोजगारीको सृजना गर्नेे पाठ्यक्रम आवश्यक

काठमाडौँ, ६ बैशाख । सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले वर्तमान शिक्षा प्रणाली दक्ष जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन् । बिहिबार सञ्चार केन्द्रमा भएको ‘नेपालको वर्तमान शिक्षा प्रणाली र आजको आवश्यक शिक्षा नीति’ कार्यक्रममा उनले प्राविधिक शिक्षालाई जोड दिनुपर्ने सुझाव दिएका छन् । ‘हाम्रा...

इन्जिनियर कलेजमाथिको अनियमितता छानविन रोक्न चलखेल सुरु

काठमाडौं । नेपाल इन्जिनियरिंग कलेजमा भएको अनियमितता रोक्ने प्रयास हुन थालेका छन् । कलेजमा भएको आर्थिक अनियमिततामाथि भएको छानविन रोक्ने प्रयास हुन थालेका हुन् । संघीय संसदलाई नै चुनौती दिंदै यस्तो प्रयास हुन थालेको हो । कलेजमा भएको आर्थिक अनियमितताबारे संघीय संसदले गरिरहेको छानविन...

नियुक्तिपत्र अन्तिम नतिजा प्रकाशित मितिले लागू हुने गरि प्रदान गरिने

गत असार २९ र ३० गते शिक्षक सेवा आयोगले संचालन गरेको प्रावि, निमावि र मावि तहमा कार्यरत अस्थायी शिक्षकहरूको परीक्षा सम्पन्न भएसँगै अन्तिम नतिजाबाट सिफारिस भैइसक्दा पनि शिक्षकहरूको नियुक्तिबारे कुनै ठोस् निर्णय भइसकेकाे छैन। यस्तो अवस्थामा शिक्षक सेवा आयोग परीक्षा तयारी समूह २०७४ को...

टिच फर नेपाल भन्छ “मागेजति शिक्षक पुर्याउनै मुश्किल छ” 

शैक्षिक समानताका लागि अभियान अघि बढाइरहेको संस्था टिच फर नेपालले यही चैत्र २१ गते बिहिबार आफ्नो छैठौं बार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले टिच फर नेपाललाई नजिकबाट नियालिरहेको बताउँदै सोअन्तगर्त २ वर्षको फेलोसिप सम्पन्न गरेकालाई बिदाइ तथा...