फोटो कथा

नवनीत टड्लर्स जोनले मनाए अन्तर्राष्ट्रिय पोषण दिवस (फोटो फिचर)

काठमाडौँ । नवनीत टड्लर्स जोनले अन्तर्राष्ट्रिय पोषण दिवसको अवसारमा ब्रिटिस काउन्सिलद्वारा आयोजित अन्तर्राष्ट्रिय स्कुल अवार्ड २०१८–२०१९ मा कक्षा २ का विद्यार्थी र शिक्षकहरूले गरेका परियोजना–लोकल फूड अफ नेवारी कल्चरको पाश्चात (पोष्ट) क्रियाकलापको रुपमा मनाएका छन् । कार्यक्रममा कक्षा १, २ र ३ का विद्यार्थीका...

फेरिल्यान्ड मन्टेश्वरीको अभिभावक दिवस, २४ जना विद्यार्थी भए दीक्षित (फोटो फिचर)

काठमाडौँ । काठमाडौँ विद्यानगरस्थित फेरिल्यान्ड मन्टेश्वरी स्कुलले अभिभावक दिवस एवं दिक्षान्त समारोहमा २४ जना विद्यार्थी दीक्षित भएका छन् । शिक्षा मन्त्रालयका उपसचिव गुरु प्रसाद मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा आफ्ना छोरा छोरीको प्रस्तुती हेरेर अभिभावकले मनोरञ्जन लिएका थिए ।  

विङ्सका ३० विद्यार्थी दीक्षित (फोटो फिचर)

भक्तपुर, २३ चैत्र । भक्तपुर चुनदेवीस्थित विङ्स स्कुलले सातौँ अभिभावक दिवस एवं पाचौँ दीक्षान्त समारोह कार्यक्रम गरी ३० जना विद्यार्थीलाई दीक्षित गरेको छ । काठमाडौँ विश्वविद्यालयका संस्थापक सहप्राध्यापक डा. बालचन्द्र लुइटेलको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुको प्रस्तुतीले कार्यक्रममा रौनक थपेको थियो ।  ...

प्याब्सन भक्तपुरको अध्यक्षमा चन्द्र अधिकारी निर्वाचित (फोटो फिचर)

भक्तपुर, २५ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) भक्तपुरको १४ औँ जिल्ला अधिवेशनमा चन्द्र अधिकारी दुई वर्षको लागि प्याब्सन भक्तपुरको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनबाट वरिष्ठ अध्यक्षमा सुरेन्द्र श्रेष्ठ, उपाध्यक्षमा विणा पाण्डे र राजन कसपाल, सचिवमा कुमार श्रेष्ठ, कोषाध्यक्षमा...

सुदेशा मेला सम्पन्न (फोटो फिचर)

ललितपुर । सुदेशा स्कुलले पहिलो स्कुल मेला भब्य रुपमा सम्पन्न गरेको छ । उक्त मेलामा रोचक, रमाइला खेल, साहसिक खेल तथा साँस्कृतिक कार्यक्रम राखिएको थियो । मेलामा लोगोको डिजाइन च्यालेन्ज बि कृएतिबको प्रदर्शनका साथै मुख्य आकर्षणको रुपमा सुदेशा स्काउटको सुपर म्यान रहेको थियो ।...

किड्स विन्टर क्याम्प सुरु, विद्यार्थीहरु उत्साहित (फोटो फिचर)

काठमाडौं, २७ पुस । यस वर्षको ‘किड्स विन्टर क्याम्प’ पुष २६ गतेबाट सुरु भएको छ । माउन्ट सेब स्कुल र माउन्ट सिनाई इंग्लिश स्कुलको आयोजनामा भइरहेको उक्त क्याम्पमा नृत्य, क्याम्प फायर, स्थलगत भ्रमण, संगीत, नाटक प्रस्तुती, कथा बाचन, योगा, खाना बनाउने कक्षा लगायतका क्रियाकलाप...

सुदेशामा किन्डरर्गार्डेन एक्स्पो सम्पन्न (फोटो फिचर)

ललितपुर—सुदेशा स्कुलमा एक दिने किन्डरर्गार्डेनस्तरीय एक्स्पो सम्पन्न भएको छ । नर्सरी, एल.के.जी. र युकेजीका स—साना बालबालिकाले आ—आफ्ना प्रोजेक्ट तयार गरेका थिए । रिडिङ तथा बिज्ञानका प्रोजेक्ट हेर्न लायक थिए । विद्यालयको प्रागणमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न स्कुलका छात्र÷छात्राको बाक्लो उपस्थिती थियो । अभिभाबक तथा...

विद्यालयको स्वर्णजयन्तीमा सरसफाइ(फोटो फिचर)

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको सौडोलमा रहेको देवी माध्यमिक विद्यालय स्थापनाको ५० वर्ष पुगेको छ । विक्रम सम्वत २०२५ साल मंसीर १९ गतेका दिन स्थापित सो विद्यालय भक्तपुरका राम्रा विद्यालयहरुमध्येमा एक हो । भक्तपुर जिल्लाको पूर्वी भेगको उत्कृष्ट विद्यालय बन्न...

सङ्घर्ष : पढाइका लागि (फोटो फिचर)

पढाइको महत्व कति छ ? भन्ने कुरा बताइरहनै परेन, अहिले त निरक्षरदेखि विद्धानहरुले समेत पढाइको महत्व आआफ्नै तवरले बुझेका छन् । यसैले अहिले पढाइका लागि मानिसहरु बरु आफ्नौ दैनिकीको एक कप चिया कटाउँछन्, एक खिल्ली चुरोट कटाउँछन्, तर सन्तानलाई विद्यालयमा पठाउँछन् । सन्तानको पढाइ...

चाणक्यमा श्रीकृष्णजन्माष्ठमी पर्व भव्य रुपमा सम्पन्न (फोटो फिचर)

“संस्कारयूक्त शिक्षालाई आत्मसाथ गर्न विभिन्न धर्म, संस्कृती, परम्परा, रीतिरिवाज लगायतका विषयहरूमा समय सापेक्ष रुपमा प्रत्यक्ष रुपमा सहभागि गराइ प्रत्येक कार्य र पर्वहरूलाई अपन्त्तव दिलाई विभिन्न पर्वहरूको जानकारी गराउँदै आएको चाणक्य स्कुलले हिन्दु धर्मावलम्बिहरूको विशेष पर्व मध्ये श्रीकृष्णजन्माष्ठमी पर्व बाल्यकालबाट नै विद्यार्थीहरुलाई परम्परागत मूल्य मान्यता...