शिक्षक/विद्यार्थी/अभिभावक

राम्रो पाठ योजना बनाएकोमा पुरस्कृत भएँ

लिखित रूपमा नै पाठ योजना बनाउनु भनेको सुनमा सुगन्ध छर्नु हो । शिक्षकले विद्यार्थीलाई आफूले बनाएको पाठ योजना देखाएर उनीहरूको मात्र होइन कि शिक्षकले पनि तयारी गरेको छ भन्ने कुरा उनीहरूलाई देखाउँदा उनीहरूको मनोविज्ञानमा पनि त्यसको राम्रो प्रभाव पर्दछ । त्यस्तै गरी त्यो सूचनासंग्रहको...

कलम

सुप्रिमा के.सी सानो सानो कलम मेरो तर काम यसको ठूलो यै कलमले गर्दा मानिस बन्छन् संसारमै महान । क ख ग घ र ए बी सी डी यै कलमले लेख्छु भविष्यको सुन्दर सपना यै कलममा देख्छु । यै कलमले कथा लेख्छु यै कलमले कविता...

मेरो देश, मेरो सर्वस्व

सविना धमला विश्वको नक्सा पल्टाएर नियाल्दा सिन्धुमा हराएको बिन्दुझैँ लाग्छ मेरो देश । हिमालका शिरमा हरिया भोटाले सौन्दर्य पस्किरहेछन्, तराईका कटीमा पहेलपुर कछाड फर्फराइ रहेछन् । प्रकृतिको अनुपम उपहारझैँ लाग्ने मेरो देश मेरो हृदयको धड्कन हो, मेरो देहको नसा हो । ‘जननी जन्मभूमिश्च स्वर्गादपी...

कहिले बुझ्छ समाजले छोरीको मर्म?

प्राचीन कालदेखि समाजमा अन्धविश्वासले जरो गाडेको छ । समाजमा भेदभाव छुवाछुत, दाइजो तथा बली प्रथा चलिआएको छ । यस्तै भेदभावमध्ये एउटा भेदभाव हो, ‘छोरा र छोरीबिच गरिने भेदभाव’ । यो आफैँमा सरासर गलत छ । छोरा हुन् कि छोरी आखिर आमाबुबाका सन्तान नै हुन्...

विद्यार्थी भ्रमण अनुभव : सुनेको कुरालाई प्रत्यक्ष आँखाले देख्दा

सलमी रिमाल माघ १८ गते शुक्रबारका दिन । बिहान ७ः३० बजेको थियो । स्कुलमा हामी कक्षा ९ का विद्यार्थीहरु भेला भईरहेका थियौँ । एकछिन पछि घडिले ७ः४० भएको संकेत गर्यो । त्यसपछि विद्यालय परिसरबाट अभिभावक र विद्यालय प्रशासनको शुभयात्राको सन्देशसहित हामी रिजर्भ डिलक्स गाडीमा...

विद्यार्थी अनुभव : अतिरिक्त क्रियाकलाप भइरहनु पर्छ

आस्था तिमल्सिना घर पहिलो पाठशाला हो भने विद्यालय दोस्रो। विद्यालयमा हामीले औपचारिक र अनौपचारिक तरिकाले ज्ञान सिक्छौँ । पढ्ने र पढाउने काम र सिक्ने सिकाउने अझ गर्ने गराउने काम पनि विद्यालयमा नै हुन्छ । मंसिर ८ गते शनिवारको दिन थियो तर पनि विद्यालय बन्द...

ग्लोबल टिचर अवार्ड विजेता श्रेष्ठ भन्छिन् : ‘चौधरी ग्रुपको जागिरभन्दा शिक्षक हुनु जाति’

हरिसुन्दर छुकां उनी पढाउने काममा संलग्न हुनुभन्दा अघि नेपालकै प्रतिष्ठित कम्पनी, चौधरी ग्रुपमा जागिरे थिइन् । त्यो ग्रुप (समूह)को एजुकेशन डिर्पाटको कोआर्डिनेटरको जागिरे हुन पाउँदा पनि उनी सन्तुष्ट थिइनन् । कारण देविना श्रेष्ठ भन्छिन्,‘ त्यहाँ मेरो जिम्मेवारी मार्केटिङ गर्ने र बच्चाहरुलाई भित्र्याउने, जसरी हुन्छ...

सबै शिक्षक दुर्गा सरजस्तै कहाँ हुनु ?

कक्षामा जानुभन्दा अघि म आज पढाउने चिज के हो ? त्यो विषयमा म राम्रोसँग अध्ययन गरेर जान्छु । चाहे मैले त्यहाँ विगत ५/६ वर्षदेखि पढाइरहेको विषय, पाठ किन नहोस् । म अध्ययन गर्छु, अनि त्यो विषयवस्तुसँग सम्बन्धित क्रियाकलाप के गराउन सक्छु त आज ?...

विद्याथीले लेखे :सूर्यविनायक नगरपालिकाको शिक्षण पद्धति सोह्रौ शताब्दीको

शिक्षा भन्नाले सीप तथा ज्ञान प्रदान ग्रहण गर्ने निरन्तर प्रक्रिया हो भन्ने बुझिन्छ । गुणस्तरीय शिक्षा चाहिँ त्यही शिक्षण पद्धतिमा आवश्यक परिवर्तन ल्याइ परिमार्जन गरेर शिक्षण पद्धातिलाई प्रभावकारी बनाउनु हो । गुणस्तरीय शिक्षा कुनैपनि देश तथा क्षेत्रका विकासको लागि मात्र नभएर सम्पूर्ण नागरिकको समान...

निराशाको नामोनिशान नभएका शिक्षक

– हरिसुन्दर छुकां/ पहिला उनी नगरपालिकाको नासु पदमा थिए, त्यही पदमा हुँदा हुँदै पनि उनलाई आयोगको जाँच दिन मन लाग्यो र परीक्षामा सहभागी पनि भए । नभन्दै फ्याट्टै उनको नाम निस्कियो, उनी नुवाकोट जिल्लाको एक प्राथमिक विद्यालयका स्थायी शिक्षक भए अनि उनले नासुको जागिर छाडे,...