#doe

प्रथम ज्ञानकुञ्ज म्याराथुन २०७६ सम्पन्न

काभ्रे, जेठ ३२ । बनेपास्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको आयोजनामा प्रथम ज्ञानकुञ्ज म्याराथुन सम्पन्न भएको छ । एसईई दिएर बसेका विद्यार्थीहरु दुव्र्यसनमा नफसुन भन्ने मूल उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा छात्र तर्फ बालनिकेतन माध्यमिक विद्यालय, बनेपाका प्रवेश राईले २९.०७ मिनेटमा दुरी पुरा गरी प्रथम भएका...

१२ कक्षापछि मात्र विदेशमा पढ्न अनुमति

काठमाडौँ, जेष्ठ २९—शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ पास गरेका विद्यार्थीलाई मात्र विदेश अध्ययन गर्न जान अनुमति दिने भएको छ । एसईई उत्तीर्ण गरेलगत्तै विद्यार्थी जापान, अस्ट्रेलिया, अमेरिका पढ्न जाने क्रम बढेपछि मन्त्रालयले यस्तो व्यवस्था ल्याएको हो । ‘उच्चशिक्षा पढ्न जाने विद्यार्थीलाई मात्र...

हिज्जे प्रतियोगितामा शंखधर पहिलो

मध्यपुर थिमि । जी सेभेन एजुकेशनल फोरमद्वारा ज्ञानसुधा पाठशाला बोडेमा आयोजित अन्तर विद्यालय हिज्जे प्रतियोगितामा सिनियर तर्फ शंखधर मेमोरियल स्कुल दधिकोट पहिलो भएको छ । त्यसैगरी सिनियर तर्फ सुप्रिम एकेडेमी दोस्रो र अमिनटि इंग्लिस स्कुल तेस्रो भएका छन् । जुनियर तर्फ सुप्रिम एकेडेमी पहिलो,...

स्थानीय पाठ्यक्रमसम्बन्धी कक्षा ७ मा अध्यापनरत शिक्षक–शिक्षिकाहरुलाई अभिमुखीकरण

भक्तपुर | भक्तपुर नगरपालिकाको आयोजनामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ९२ वटा विद्यालयहरुका कक्षा ७ मा अध्यापनरत शिक्षक र शिक्षिकाहरुका लागि स्थानीय पाठ्यक्रयमसम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय पाठ्यक्रमलाई नगरका सम्पूर्ण विद्यालयहरुले सफल रुपमा कार्यान्वयन...

गुरुङको निधनमा आइतबार काठमाडौंका सबै निजी विद्यालय बन्द !

काठमाडौं, जेठ ३१ । निजी विद्यालयहरुको छाता संगठन एन प्याब्सन काठमाडौँका सहसचिव, एनप्याव्सन गोकर्णेश्वर नगरकमिटीका अध्यक्ष, प्याब्सकका अध्यक्ष एवं बौद्ध पिपलबोटमा अवस्थित कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालकुमार गुरुङको जेठ ३० गते असामयिक निधन भएको छ । आज काठमाडौं प्याब्सन र काठमाडौं एनप्याब्सनले संयुक्त प्रेस...

युरोस्टार मन्टेश्वरीमा बालमनोविद्

काठमाडौं । काठमाडौंको कोटेश्वरमा रहेको युरोस्टार मन्टेश्वरी (प्रिस्कुल) ले बाल मनोविज्ञान सम्बन्धि एक दिने अभिभावक र बालमनोविद्को अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । आजको व्यस्त समयमा घरमा अभिभावकहरुले पर्याप्त समय दिन नपाउँदा बाल बालिकाहरु मोवाइल, टिभी जस्ता मल्टिमिडियाहरुको कुलतमा फस्ने साथै अभिभावकहरुले आफ्नो बच्चाको...

अभिभावक सुध्रन तयार हुनुपर्छ

बच्चालाई मात्र समस्याको रूपमा लिएर हुँदैन, अभिभावक नसुध्रिएसम्म बच्चा सुधार्न सकिँदैन । बच्चा मात्र सुधार्न सकिँदैन । त्यसको लागि अभिभावकमा पनि सकारात्मक परिवर्तन ल्याउनुपर्छ ।

विनायकमा चुनावी रौनक

मध्यपुर थिमि । विनायक शिक्षा निकेतन ई से स्कुलमा मतदान प्रक्रियाद्वारा विभिन्न सदनका क्याप्टेन, भाइस क्याप्टेनका साथै स्कुल प्रेसिडेन्ट छात्र र छात्रा छनौट भएका छन् । करिव २ साता अगाडिदेखि निश्चित समय छुट्याएर विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियाका बारेमा जानकारी गराउँदै आएको विद्यालयले गोप्य मतदानद्वारा आफ्ना...

विनायकमा शिक्षक शिक्षिकालाई तालिम

मध्यपुर थिमि । विनायक शिक्षा निकेतन ई से स्कुल मध्यपुर थिमिले गते कक्षा १ देखि १० सम्म अध्ययनरत शिक्षक शिक्षिकाहरुका लागि तालिमको आयोजना गरेको छ । २१ औं शताब्दीको माग अनुसारको गुणस्तरीय र वैज्ञानिक शिक्षा पद्धति अनुसार शिक्षक शिक्षिकाहरुलाई अपडेट गराउँदै समयको माग तथा...

दोस्रो कौस्तुभ कप फुटबल प्रतियोगिता सम्पन्न, उपाधी मोनास्टिक स्कुललाई

काठमाडौँ । पेप्सीकोलास्थित कौस्तुभ एकेडेमीको आयोजनामा दोस्रो कौस्तुभ कप फुटबल प्रतियोगिता २०७६ सम्पन्न भएको छ । जेठ ९ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा ४६ वटा विद्यालयको सहभागिता रहेको आयोजकले बताएको छ । १७ दिन सम्म चलेको उक्त प्रतियोगिताको फाइनल खेलमा मोनास्टिक स्कुलले बेष्ट गु्रप...