#literature

कलम

सुप्रिमा के.सी सानो सानो कलम मेरो तर काम यसको ठूलो यै कलमले गर्दा मानिस बन्छन् संसारमै महान । क ख ग घ र ए बी सी डी यै कलमले लेख्छु भविष्यको सुन्दर सपना यै कलममा देख्छु । यै कलमले कथा लेख्छु यै कलमले कविता...

मेरो देश, मेरो सर्वस्व

सविना धमला विश्वको नक्सा पल्टाएर नियाल्दा सिन्धुमा हराएको बिन्दुझैँ लाग्छ मेरो देश । हिमालका शिरमा हरिया भोटाले सौन्दर्य पस्किरहेछन्, तराईका कटीमा पहेलपुर कछाड फर्फराइ रहेछन् । प्रकृतिको अनुपम उपहारझैँ लाग्ने मेरो देश मेरो हृदयको धड्कन हो, मेरो देहको नसा हो । ‘जननी जन्मभूमिश्च स्वर्गादपी...

बालबालिका

घर परिवारमा खुसीयाली लिएर जन्मेका भन्छन् सबैले उनीहरूलाई बालबालिका फुलको कोपिला झैँ विस्तारै बढ्छन् आफ्नो हाँसोले सबैलाई हसाउँछन् खुसी हुन्छन् केही कुरा देख्दा नयाँ उनीहरूलाई लाग्छ सबैमा माया जसरी चल्छ हावा सिरीसिरी यिनीहरू डुल्दै उफ्रन्छन् घरीघरी केही कुरा बोल्न र भन्न गर्दैनन् संकोच यिनीहरू...