#Nepal

माइलस्टोनको ७ औं वार्षिकोत्सव सम्पन्न, विद्यार्थीले गरे ‘नयाँ पाइला’ लोकार्पण

ललितपुर, २१ माघ । ललितपुरको लगनखेलस्थित माइलस्टोन स्कुलको ७ औं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । सोही अवसरमा विद्यार्थीहरुका लेख रहेको ‘नयाँ पाइला’ पुस्तक लोकार्पण गरिएको थियो । पुस्तकमा नेपाली भाषाका २७ वटा र अग्रजी भाषाका ९ वटा कविता र १० वटा नेपाली भाषाबाट...

माघको अन्तिम दिनबाट अर्किड फुटबल कप

काठमाडौँ, २१ माघ । काठमाडौँको कागेश्वरी मनोहरास्थित अर्किड पुपिल सेकेण्डरी स्कुलको आयोजनामा माघ २९ गतेबाट ‘अर्किड कप अन्तरविद्यालय जुनियर फुटबल टुर्नामेन्ट’ हुने भएको छ । जुनियर तहका फुटबल खेलाडि विद्यार्थीलाई अगाडि ल्याउन र उनीहरुलाई भविष्यमा आउन सक्ने चुनौतीको सामनाका लागि प्रोत्साहन दिन सो स्पर्धा...

फिजम अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधी ग्लोबल पब्लिकलाई

काठमाडौँ, २१ माघ । काठमाडौँको पेप्सिकोलास्थित पेप्सिकोला टाउनप्लानिक फुटबल मैदानमा भएको ‘फिजम फुटबल अन्तरविद्यालय प्रतियोगिता’ मा ग्लोबल पब्लिक स्कुल विजयी भएको छ । फोरम अफ इन्स्टीट्यूट स्कुल म्यानेन्जमेन्ट (फिजम) काठमाडौँले आयोजना गरेको प्रतियोगितामा नेक्सस् इन्टरनेशनल स्कुल दोस्रो र न्यु होलिक्रस स्कुल तेस्रो भएको छ ।...

आयोगको परीक्षामा फेल प्रअको गुनासो : ‘आयोगले मेरो जिन्दगी बदनाम गरायो’

ज्ञानकाजी महर्जन, प्रधानाध्यापक, शान्ति निकुञ्ज मावि, काठमाडौँ म शिक्षा पेशामा लागेको वि.स २०४९ सालबाट हो । सो स्कुलमा म २०५१ सालबाट कोटामा बसेको थिएँ । ६० सालको आयोगको परीक्षामा लिखित परीक्षामा पास भएँ, तर अन्तर्वार्तामा फालिएँ । अहिलेको परीक्षा दिएकोमा पनि म आफैंले हिसाब...

अक्षर राम्रो बनाउन के गर्नुपर्छ?

सबिना बानियाँ  / रोम्बस स्कुलमा कक्षा ७ मा पढ्ने छात्रा सुजिता खड्काको लक्ष्य डाक्टर बन्ने हो । डाक्टर बन्न अक्षर राम्रो र स्पष्ट हुनुपर्ने विश्वासका साथ उनी आफ्नो अक्षर राम्रो पार्न चाहन्छिन् । स्कुलको हस्तलेखन प्रतियोगितामा प्रथम भएकी सुजिता भन्छिन्, ‘अक्षर राम्रो हुँदा परीक्षामा...

‘जाति अनुसारको एक विधालाई मात्र छनोट गरि लोकनृत्य प्रतियोगिता गर्नुपर्ने’

भक्तपुर, १७ माघ । नृत्य निर्देशक संघका केन्द्रिय उपाध्यक्ष सञ्जय शर्माले सबै जातीको लोकनित्य प्रतियोगिता एउटैमा राखेर गर्नु भन्दा जाति अनुसारको एक विधालाई मात्र अंगालेर प्रतियोगिता गर्नुपर्ने बताएका छन् । फोरम अफ इन्स्टीट्यूट स्कुल म्यानेन्जमेन्ट (फिजम) काठमाडौँले आयोजना गरेको ८ औँ ‘फिजम अन्तरविद्यालयस्तरीय लोकनृत्य...

‘कक्षामा सधै उभिनुपर्छ भन्ने छैन, नाटक पनि त गर्न सकिन्छ’

गोकर्ण खनाल प्रिन्सिपल प्रस्फुटन इन्टरनेशनल एकेडेमी सिनामंगल काठमाण्डौं समयअनुसार परिमार्जित हुँदै गइरहेको शिक्षा प्रणाली अत्याधुनिक प्रयोगात्मक तथा जिविकोपार्जन गर्न सजिलो हुने शिक्षाको सामाजिक माग, पढाईलेखाई भन्दा खेलकुद र मनोरञ्जनात्मक क्रियाकलापहरुमा बढी रुची राख्ने विद्यार्थीहरुलाई मध्यनजर गर्दा शिक्षण सिकाइको पाठ्यक्रमलाई अतिरिक्त क्रियाकलापसँग समायोजन गर्दै अगाडि...