खबर

फिचर

एकै विद्यालयमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्म

‘पहिला जे कुरामा पनि शिक्षकमा भर पर्ने विद्यार्थी अहिले आफै सबै कार्यक्रमहरू आयोजना गर्ने गर्छन् । अहिले विद्यार्थीका समस्या विद्यार्थीबीच नै समाधान हुने गरेको छ । र विद्यार्थीका समस्या...

रिपोर्ट

के तपाईलाई थाहा छ यो बिदामा तपाईँको बच्चाको गृहकार्य के छ?

बिदामा विद्यार्थीको चाडको उत्साहमा गृहकार्यले तनाव थप गरिदिएको हुने धेरैको भनाइ छ। धेरै विद्यालयमा परीक्षा पछि बिदा गरिने भएकाले परीक्षाका प्रश्न पत्रलाई नै गृहकार्यका रुपमा दिइँदा विद्यार्थी दिक्क मान्छन्।

दशैँ तिहारको बिदामा छोराछोरी कसरी सम्हाल्ने?

दशैँ तिहार हिन्दुहरूको महान चाड हो । यसबेला विद्यालयमा लामो बिदा हुन्छ । केही विद्यालयले दशैँ सुरु भएदेखि तिहारसम्म विद्यालय बिदा गरेका हुन्छन् भने केही विद्यालयले दशैँ र तिहारको...

यता उताबाट

एक स्कुल, जहाँ ढिलो आउने शिक्षकलाई विद्यार्थीले गेटबाटै फर्काइदिन्छन्

काठमाडौं । विद्यालयका विद्यार्थीले गेटमै बसेरै निगरानी गर्न थालेपछि ढिलो आउने शिक्षकहरु सतर्क बन्न थालेका छन् । मोरङको जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयमा अध्ययन।त विद्यार्थीले शैक्षिक गुणस्तर...

माघ १ गते आयोगले प्रतिवेदन बुझाउने, शिक्षकलाई राजनीति गर्न पूर्ण बन्देज

काठमाडौं । शिक्षकहरूले अब राजनीति गर्न नपाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा अयोगले तयार पारी प्रधानमन्त्रीलाई बुझाउन लागेको...

विचार

गणित विषयको ज्यामितिमा चङ्गाको प्रयोग कसरी गर्ने?

चङ्गा आफैमा एउटा ज्यामितीय आकृति भएकाले विद्यार्थीहरूले आफैले चङ्गालाई छोएर, हेरेर, प्रयोग गरेर सिक्न सक्छन् । माथिल्लो भाग र तल भाग कति सेन्टिमिटर राख्दा चङ्गा बन्छ भन्ने कुरा विद्यार्थी...

किन उडाइन्छ चङ्गा ?

हरेक वर्ष नेपालीहरूको महान् चाड दशैँ अर्थात् मोहनीको आगमनको संकेत गर्दै निलो आकाशमा रंङ्गीबिरङ्गी चङ्गाहरू उडिरहेका हुन्छन् । दशैँताका आकाशमा यसरी चङ्गाहरू देखिनु नेपाली समाजको एउटा पुरानो परम्परा पनि...

संवाद

‘धन्न विद्यालय छन् र हामी बाँचेका छौँ ’

काठमाडौँको नगलटोलमा जन्मिएर जीवनको अनमोल ३० वर्ष नृत्य क्षेत्रमा समर्पण गरेका भुवनदास श्रेष्ठ नेपाल नृत्य निर्देशक संघका अध्यक्ष हुन् । आइकमको पढाइपछि नृत्यमा इच्छा जागेको बताउने उनी विगतमा हिमालचुली...

विदेश

राजस्वि पाठशालका विद्यार्थीले धान काटे

भक्तपुर असोज २५ । कृषिप्रधान देश नेपालको महत्वपूर्ण खाध्यबालि धानको बारे प्रयोगात्मक शिक्षा दिने र यसको महत्व बारे गर्दै सिकून भन्ने मुल उद्देश्य सहित राष्ट्रिय धान दिवस असार १५...

ट्रिटन स्कुलबाट एसईई उत्तीर्णलाई वधाई

काठमाडौं | ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगर तिनकुनेबाट २०७५ को माद्यमिक शिक्षा परीक्षा (एसईई) उतिर्ण विद्यार्थीको सम्मानमा विद्यालयले शुक्रबार वधाई र विदाईका साथै विद्यार्थी, अभिभावक र शिक्षकहरुका लागि रात्रीभोजको...

स्कूल गतिविधि

प्रज्ञामा बृहत शैक्षिक तथा बिज्ञान प्रदर्शनी

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर २ मा अबस्थित प्रज्ञा ई स्कूलमा तेस्रो बृहत् शैक्षिक तथा बिज्ञान प्रदर्शनी मेलाको आयोजना गरिएको छ। आन्तरिक रुपमा प्रदर्शनी आयोजना भै रहेपनि बृहत्...

७ स्वर्ण सहित अन्तर विद्यालय तेक्वान्दोको उपाधी महेन्द्र मावि साँगालाई

मंसिर १, भक्तपुर । ताईक्वान्दो ITF नेपालको संयोजन तथा क्वालीटी ईङ्गलीस सेकेन्डरी स्कुल भक्तपुरको आयोजनामा सातौ अन्तर विद्यालय तेक्वान्दो प्रतियोगीता सम्पन्न भएको छ । काभ्रे, काठमाडौ, भक्तपुर र ललितपुरका...

प्रश्न : जवाफ

चुनौतिलाई अवसर ठान्ने प्रअ छाती फुलाई भन्छन् :‘समस्या पर्दछ मान्छेलाई, ढुंगालाई के पर्दछ ? इज्जत मागेर र किनेर हैन, कमाएर पाइन्छ ’

पुरुषोत्तम पहाडी,काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित नेपाल राष्ट्रिय निर्माण माविका प्रअ हुन् । आफूलाई प्रअभन्दा बढी शिक्षककै रुपमा परिचय दिन चाहने उनले एम एडसम्मको औपचारिक अध्ययन गरेका छन् । वि.सं.२०२१...

‘परीक्षा नदिएका अस्थायी शिक्षकले के सुविधा पाउँछन् ?’ – ‘परीक्षा नदिएका शिक्षकेबारे मन्त्रालयबाट स्पष्ट निर्देशन आउन बाँकी ।’

म २०६६ साल पुस १३ गतेदेखि निमावि तहको स्थायी दरबन्दीमा कार्यरत अस्थायी शिक्षक हुँ । शिक्षक सेवा आयोगले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने प्रयोजनका लागि २०७५ असारमा लिएको परीक्षामा सहभागी...