अस्थायी शि‌क्षक फेल भएनन् फेल गराइयो !!!

‘आठ हजार अस्थायी शि‌क्षक फेल’ भनेर ठुला ठुला अक्षेरले लेखिएको व्यङ्ग्यत्मक सामजिक संजालमा देखन पाए l आफु पनि जबर्जस्ती फेल गराइएको उमेद्व्वार नै हु l
मेरो आत्माले माने को छैन l तर पनि म हारेको छु l २० वर्ष अस्थायी युद्ध गरेको अस्थायी शि‌क्षकको सिपाही महसुस हुन्छl

हालसम्म यस अवधीमा मा. बी. ‌प्र .अ .रोस्टर शि‌क्षक tot,कामचलाउ rp र हाल सम्म अङग्रेजी शि‌क्षकको रुपमै छु l बिज्ञापन न.३०२ अन्तर्गत परिक्षामा सामेल भएँ, सोधीएका प्रस्न सबै हल गरेँ ६० भन्दा माथिँ अङ्क आंकलन गरेँ तर शि‌क्षक सेवा आयोग को रिजल्टमा मेरो नाम देखिएन म दङ्ग परेँ l

यस राज्यले हामी जस्ता हजारौँ अनुभबी, राज्यको लगानीमा १० लाख भन्दा बढ़ी खर्च तालिममा खर्चेको छ l हामी जस्ता शि‌क्षकलाइ हटाएर कस्ता खाले शि‌क्षक भित्राउने होला l तिन घण्टे एउटा सुगा रटाइको भरमा भित्राउने शि‌क्षक कस्ता पो होलान र बिगतका र नयाँ भनऊदाको आगमन बाट शि‌क्षाको गुद्स्तर पनि देखिएकै छ l आज अस्थायीलाइ बिबिध लाल्छना लगाएको  छ l बर्षौ सम्म आधयापन गर्दा तिनै आबल हुने l आज ४० लयून नसकने भनेर बिला भिराएको छ l म त भन्छु कापी राम्ररी परिक्षण भाकैछैन भएपनि संकी ताले जाचीँएको छ l जसरी हुन्छ अस्थाई शि‌क्षक हटाऊ खाली ठाउमा आफ्नो आफन्त लाई भर्ति गर नीति देखिनछ l फेल भएका शि‌क्षकले चित्त नबुजेमा शि‌क्षक सेवा आयोग मा पुनरयोग को लागि निबेदन दिन पाउने भन्ने सूचना अनुसार म पनि ऊक्त कार्यालयमा उपस्थित भई निबेदन दर्ता गराए l त्यहा शि‌क्षकको भिड देखादा कसैलाई पनि चित्त बुजेको देखिएन केहि दिन पछि धमाधम पुनर्योग को रिजल्ट निकालियो तर सबैको एथावत् रिजल्ट भनेर निकालियो l

यस बाट के पुस्टि हुन्छ भने कापी पुनर्योग गरि यो को गरिएन यसमा संका छ l हामी जस्ता ८ हजार बढी अस्थाई शि‌क्षक त अन्यामा परि सकेयौ l हाम्रो पीरमर्का बुजिदिने निकाय त कोइ देखिय्ना अबको दिनमा यस्ता प्रबधान राखियो भने पुन्र्योग होइन पुनर कापी परिक्षणको प्रब्धान को बेवस्था राखी योस ताकी नभ पर्बेसी हरुले न्याय मिलोस l हामित राज्य ले हटायका शि‌क्षक परेउ म चयालेंज का साथ भन्छु आस्थाई शि‌क्षक निम्तम योगेता मात्र होइन M.A/MED समेत गरिसकेछन् l यदी पास गाराउना नै चाहेको भए कोइ पनि फले हुने थियन l

राज्यले फेल गराउन चाह्यो l शि‌क्षाविध बनाउदा हरुले कुनै पनि हालतमा अस्थायी शि‌क्षक राख्नु हुदैन भनेर सुझाब दिए कम भन्दा कम समय जाच्कोलागी छुटाइयो l पटक पटक गरि जाच यीस्त्गन गरियो l जाच लिय्पनि छानी छानी फेल गराउने नीति लायियो राजनीतिक लिस्ट मा नपर्रेलाई छानी छानी फेल गराइयो l याद रहोस एदी फेल गराउन चाहे जो सुकै पनि फेल हुन सक्छ l चाहे शि‌क्षाविध हरु चाहे सम्वंदित नीति निर्माण गर्ने निकाय हुन् र शि‌क्षा संग सम्बंथित उपल्ला सरोकार वला किन नहुन l त्यस कारण अस्थायी शि‌क्षक फेल गराइयको हो फेल भयको होइन l

From :‎Kehar Singh Thapa‎ 

:2728 Views

Leave a Reply