करियर बिल्डिङ्गको करियर फेट २०७५

काठमाडौं । पेप्सीकोला टाउन प्लानिङ्गस्थित करियर बिल्डिंग इन्टरनेशनल एकेडेमीमा एकदिने वृहतकरियर महोत्सव अर्थात ‘करियर फेट—२०७५’आयोजना गरेको छ ।
‘करियर फेट’ मा विद्यालयका सबै कक्षाका विद्यार्थीले ५२ थरीगीत, नृत्य, प्रहशनर नाटक प्रस्तुत गरेका थिए भने अवलोकनका लागि अभिभावक र वटुवाहरु समेत जम्मा भएका थिए । ‘करीव २ हजार अअिभावक र दर्शकहरुको बाक्लो उपस्थिति थियो’ विद्यालयका संयोजक दिपेन्द्र श्रेष्ठले भने ।
विद्यालयले हरेक एकवर्ष अभिभावक दिवस र अर्काे वर्ष ‘करियर फेट’ आयोजना गरि अभिभावकहरुलाई उनीहरुका छोराछोरीले वर्षभरी सिकेका ज्ञान र अतिरिक्त कृयाकलाप हेर्ने अवसर जुटाउने गरेको विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठले बताए ।

:428 Views

Leave a Reply