किड्स विन्टर क्याम्प सुरु, विद्यार्थीहरु उत्साहित (फोटो फिचर)

काठमाडौं, २७ पुस । यस वर्षको ‘किड्स विन्टर क्याम्प’ पुष २६ गतेबाट सुरु भएको छ ।
माउन्ट सेब स्कुल र माउन्ट सिनाई इंग्लिश स्कुलको आयोजनामा भइरहेको उक्त क्याम्पमा नृत्य, क्याम्प फायर, स्थलगत भ्रमण, संगीत, नाटक प्रस्तुती, कथा बाचन, योगा, खाना बनाउने कक्षा लगायतका क्रियाकलाप हुने शिविर व्यवस्थापन ब्राइट स्कील एजुकेशन सेन्टरका निर्देशक देवना जोशीले बताइन् ।

बालबालिकाको जाडो बिदाको सदुपयोग गर्न आयोजित क्याम्पमा ४ वर्षदेखि १२ वर्षसम्मका ३५ जना बालबालिकाको सहभागिता रहेको छ । क्याम्प माघ ४ गते शुक्रबारसम्म चल्ने छ ।

:709 Views

Leave a Reply