चाणक्यमा श्रीकृष्णजन्माष्ठमी पर्व भव्य रुपमा सम्पन्न (फोटो फिचर)

“संस्कारयूक्त शिक्षालाई आत्मसाथ गर्न विभिन्न धर्म, संस्कृती, परम्परा, रीतिरिवाज लगायतका विषयहरूमा समय सापेक्ष रुपमा प्रत्यक्ष रुपमा सहभागि गराइ प्रत्येक कार्य र पर्वहरूलाई अपन्त्तव दिलाई विभिन्न पर्वहरूको जानकारी गराउँदै आएको चाणक्य स्कुलले हिन्दु धर्मावलम्बिहरूको विशेष पर्व मध्ये श्रीकृष्णजन्माष्ठमी पर्व बाल्यकालबाट नै विद्यार्थीहरुलाई परम्परागत मूल्य मान्यता र संस्कृतिको बोध गराउने उद्देश्यले चाणक्यमा सिटिएल फाउण्डेशन लेवल देखि ग्रेड ए टु सम्मका विद्यार्थीहरूलाई श्रीकृष्णजन्माष्ठमी सम्बन्धि विशेष जानकारी दिदै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

All-focus

:579 Views

Leave a Reply