चाणक्य स्कुलका विद्यार्थीले मनाए गाईजात्रा (फोटो फिचर)

भक्तपुर । मध्यपुरथिमीस्थित चाणक्य माध्यमिक विद्यालयले स्थानीय पाठ्यक्रमलाई थप मजबुत बनाउने उद्देश्यले गाईजात्रा विशेष कार्यक्रम विद्यालयको प्राङ्गण परिक्रमाका साथै शंखधर चोक हुँदै बालकुमारी मन्दिर, दिगु र ग्वङ्ग चिवा मन्दिरसम्मको यात्रा सु—सम्पन्न गरेको छ । कार्यक्रमलाई प्रत्यक्ष अनुयायी गर्ने गराउने काम यसै सस्थाका अध्यक्ष चन्दन कृष्ण श्रेष्ठले गरेका थिए ।

 

:758 Views

Leave a Reply