परीक्षामा फेललाई गोल्डेन ह्यान्स चेक, अवधि नपुग्दै छाड्नेलाई डायमण्ड ह्यान्स चेक’

अस्थायी शिक्षक भएर काम गरिरहेका तर आरक्षण कोटामा काम गरिरहेका र शिक्षक सेवा आयोगको परीक्षा पास गर्न नसक्नेलाई “गोल्डेन ह्यान्स चेक“ तर स्थायी शिक्षकले पेन्सन पाउने अवधि नपुग्दै छोड्न चाहेमा “डायमण्ड हैन्ड्सचेक“ को व्यवस्था छ कि छैन?
– लेखनाथ अधिकारी

यो सामग्री फेसबुकबाट साभार गरिएको हो ।

:1594 Views

Leave a Reply