प्याब्सन कार्यसमितिले बनाएको नीतिलाई कार्यान्वयन गर्नेछु

सुरुमा भक्तपुर प्याब्सनको महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, जिल्ला सचिव, २ कार्यकाल जिल्ला अध्यक्ष, प्रमुख सल्लाहकार हुँदै केन्द्रीय सचिवको रुपमा काम गरेको छु । म प्याब्सनको जिल्ला सदस्य हुँदा प्याब्सनको लागि छुट्टै जग्गा किन्यौँ र म अध्यक्ष भएपछि भवन निर्माणको काम सुरु गरेँ । त्यस भवन निर्माण कार्य सम्पन्न गर्नलाई नै मैले २ कार्यकाल सोही पदमा काम गरेको थिएँ । र भवन निर्माण पनि पूरा गरेँ । प्याब्सनको हकहितमा काम गर्ने मेरो योजना छ । संगठनलाई सुदृढ गर्नमा मेरो जोड हुनेछ । सचिव भनेको काम गर्ने पद हो । सचिवले निर्देशन बनाउने भन्दा पनि कार्यसमितिले बनाएको नीतिनियमलाई कार्यान्वयन गराउनु हो ।

:420 Views

Leave a Reply