प्रभात स्कुलका स्काउटलाई दिक्षा

ललितपुर । त्यागलस्थित सामुदायिक विद्यालय प्रभात माविका १२ छात्र १८ छात्रा गरि ३० जना नवस्काउटलाई स्काउट दिक्षा दिइएको छ । वरिष्ठ स्काउट गुरु रत्नलाल महर्जन, स्काउट गुरुद्वय लुना डंगोल र बाबुराजा महर्जनले ति स्काउटलाई स्कार्फ र सदस्यता ब्यायज प्रदान गरेका थिए । सामुदायिक विद्यालय प्रभात माविमा विगत लामो समयदेखि वरिष्ठ स्काउट गुरु रत्नलाल महर्जनले स्काउट कक्षा सञ्चालन गर्दै आएका छन ।

:780 Views

Leave a Reply