“भक्तपुर प्रि–स्कुल स्पोर्टस् मिट–२०२०” सम्पन्न (फोटो फिचर)

भक्तपुर । चुनदेवी भक्तपुरस्थित विङ्स मन्टेश्वरीको आयोजनामा फागुन १६ गते “भक्तपुर प्रि–स्कुल स्पोर्टस् मिट–२०२०” सम्पन्न भएको छ । भक्तपुरका विद्यार्थीहरुलाई आफ्नो अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्न कार्यक्रम आयोजना गरिएको विङ्स मन्टेश्वरीका प्रिन्सिपल तथा कार्यक्रम संयोजक रञ्जना भण्डारीले बताइन् ।

SONY DSC

कार्यक्रमका प्रमुख अतिथी भक्तपुर फुटवल संघका उपाध्यक्ष एवं पूर्व राष्ट्रिय फुटवल उपकप्तान सुनिल प्रजापतिले विजयी विद्यार्थीहरुलाई सम्मान गरेका थिए ।

स्पोर्टस् मिटमा फेरील्यान्ड मन्टेश्वरी, लिटल ट्रेजर मन्टेश्वरी, मन्टेश्वरी मिराकल, सेरफ प्रि–स्कुल, दि गे्रट विगनर्स, अमर ज्योती मन्टेश्वरी र आयोजक विङ्स मन्टेश्वरी गरी ७ प्रि–स्कुलको सहभागीता रहेको थियो ।

SONY DSC

:440 Views

Leave a Reply