भिमेश्वरका स्काउटको जंगलयात्रा

काठमाडौं । भिमेश्वर स्काउट ट्रुप काँडाघारीका स्काउटहरु भक्तपुरको सुर्यविनायक मन्दीरदेखि जंगलै जंगल हुँदै पाइलट बाबासम्म जंगलयात्रा गएका छन् ।

स्काउट शिक्षक शिवकुमार त्वायनाको नेतृत्वमा अर्का शिक्षक अर्पणा साहका साथ कक्षा ६ र ७ का ४ दर्जन स्काउट जंगलयात्रामा गएका हुन । स्काउटिंग शिक्षामा हाईकिंग अर्थात जंगल यात्रालाई एउटा साहसिक तथा मनोरञ्जनात्मक शिक्षाको रुपमा लिने गरिन्छ ।

:429 Views

Leave a Reply