भूमिमाताको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

काभ्रे, २० फागुन ।काभ्रेको बेथानचोकस्थित भूमिमाता माध्यमिक विद्यालयको २९ औ बार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ ।

वार्षिकोत्सवको उद्घाटन बेथानचोक गाउँपालिकाका उपप्रमुख सरिता लामिछानेले गरेकी थिइन् ।

विद्यालय प्रधानाध्यापक शम्भुलाल श्रेष्ठले विद्यालयको गतिविधी र भावी कार्ययोजनाका विषयमा बोलेका थिए भने लेखापाल रिसाङ तामाङ्ले आगामी बर्ष को बजेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सास्ँकृतिक प्रस्तृती दिएका थिए ।

:415 Views

Leave a Reply