महिला प्रिन्सिपलको विकासको लागि काम गर्छु

प्याब्सनमा महिला र पुरुष सँगसँगै अगाडि बढिरहेका छौँ । राष्ट्रका हरेक क्षेत्रमा जस्तै प्याब्सनमा पनि महिलाको सहभागिता कम भएकाले संगठनले महिला अनिवार्य कोटाहरू राखिदिएको छ । अब मेरो पदमा अरु महिला साथीलाई स्थान दिनुपर्छ र मसँग पुरुष साथीहरूसँग पदका लागि लड्ने क्षमता छ ।

मेरा प्रतिबद्धताहरू:
समाजवाद विषयमा बुझाउने र  महिला प्रिन्सिपलको विकासको लागि काम गर्छु ।  विशेषज्ञ बोलाएर प्याब्सन सदस्य स्कुलका शिक्षकलाई तालिम दिनुपर्छ, म त्यसको लागि पहल गर्छु ।

:477 Views

Leave a Reply