माइलस्टोनमा अभिभावक अभिमुखीकरण कार्यक्रम

ललितपुर । ललितपुरको लगनखेलस्थित माइलस्टोन स्कूलको ‘अभिभावक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका प्रिन्सिपल राजु शाहीले विद्यार्थीको चौतर्फी विकासका लागि अभिभावक प्रतिवद्ध हुनु आवश्यक रहेकाले सो कार्यक्रम आयोजना गरिएको बताए । शनिबार गरिएको उक्त कार्यक्रममा डा. विनोद नेपालले विभिद प्रयोगात्मक विधिबाट अभिभावकहरुलाई अभिमुखी गरेका थिए ।

:635 Views

Leave a Reply