युरो किड्समा विन्टर कार्निभल

भक्तपुर । भक्तपुरको सृजनानगरस्थित युरो किड्सको विन्टर कार्निभल कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार भएको सो कार्यक्रममा विद्यार्थीले फेस पेन्टिङ, संगित, नृत्य, डिंगो डिग खेल, आँखा पट्टी खेल, धनुष खेललगायतका खेलहरु सहभागी भएका थिए ।

:353 Views

Leave a Reply