राजस्वि पाठशालका विद्यार्थीले धान काटे

भक्तपुर असोज २५ । कृषिप्रधान देश नेपालको महत्वपूर्ण खाध्यबालि धानको बारे प्रयोगात्मक शिक्षा दिने र यसको महत्व बारे गर्दै सिकून भन्ने मुल उद्देश्य सहित राष्ट्रिय धान दिवस असार १५ मा पाठशालाको विद्यार्थीले धान रोपेका थिए । विद्यालयले प्रयोगात्मक शिक्षाको लागि ब्यवस्था गरेको २ रोपनी जग्गाको धान विद्यार्थी, शिक्षक तथा कर्माचारीले धान काटेका थिए । परम्परागत शैलीमा बालबालिकाले धान काटे र चुट्ने क्रममा औधि रमाएका थिए । आफ्नै बालिको धानले यो बर्ष बच्चाहरुको खाध्यान्न भ्याउने तथा अब सो खेटमा तरकारी लगाई आवश्यक तरकारी समेत उत्पादन गर्ने र बालबलिकामा चौतर्फी विकासमा कुनै सम्झौता नगर्ने प्रिन्सिपल कान्ति के.सी. बताउँछन् ।

:475 Views

Leave a Reply