राजस्वि पाठशालाका विद्यार्थी जंगल सफारीमा रमाउँदै

भक्तपुर, ४ पुस । विद्यार्थीको चौतर्फी विकासको निरन्तरता दिँदै राजस्वि पाठशालाका विद्यार्थीहरु निलबाराही जंगल पुगेका छन् । पाठशालाको नियमित भ्रमण तालिका अन्तर्गत यो भ्रमण रहेको प्रिन्सिपल कान्ति के.सी. ले बताए । विद्यार्थीहरु जंगलमा हिड्दै बाँदरहरुको चर्तिकला हेरी औधि रमाएका थिए ।

:427 Views

Leave a Reply