रोयल किन्डरका १३ विद्यार्थी दीक्षित

काठमाडौँ, २७ चैत्र । काठमाडौँको शङ्खमूलस्थित रोयल किन्डर क्यास्टल प्रि–स्कुलले १३ विद्यार्थीलाई दीक्षित गरेको छ । विद्यालयको चौथौँ दीक्षान्त समारोहमा विद्यार्थीलाई दीक्षीत गरिएको हो । शनिबार भएको कार्यक्रममा विद्यार्थीहरुले जेम्यास्टिक, योगालगायतका विभिन्न क्रियाकलाप प्रस्तृत गरी अभिभावकलाई मनोरञ्जन दिएका थिए ।

:903 Views

Leave a Reply