विनायकका विद्यार्थीद्वारा दुर्गम क्षेत्रका एक विद्यालयलाई स्टेशनरी सहयोग

भक्तपुर, १३ माघ । भक्तपुरको मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन स्कुलमा अध्ययनरत विद्यार्थीले एक विद्यालयलाई स्टेशनरी सामानको सहयोग गरेका छन् ।

विद्यार्थीले १ हजार एक कापी र १ हजार एक कलम विद्यार्थीबाटै संकलन गरी ओखलढुङ्गाको पातलेस्थित भूमिस्थान आधारभूत स्कुललाई हस्तान्तरण गरेका थिए ।

:422 Views

Leave a Reply