विनायक इको क्लवद्वारा वृक्षारोपण

भक्तपुर । विश्व वातावरण दिवसको उपलक्ष्यमा विनायक शिक्षा निकेतनका विद्यार्थीहरुको विनायक इको क्लवको आयोजनामा सिद्धिकाली पाखामा १०० वटा भन्दा बढी विभिन्न जातका विरुवाहरु वृक्षारोपण गरेका छन् । विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले वृक्षारोपणको महत्वबारे प्रकाश पार्दै विरुवाहरुको संरक्षण कार्यमा ध्यान विद्यार्थीहरुलाई निर्देशन दिएका थिए । विद्यार्थी तथा सहभागीहरुलाई शिक्षिका सन्ध्या झाले धन्यवाद ज्ञापन गरेका थिए

 

:390 Views

Leave a Reply