समाचार

March 16, 2021

नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी

भक्तपुर, चैत्र २ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख अतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको नगरब्यापी विद्यालयस्तरीय फुटसल प्रतियोगिताको समापन एक समारोह बीच सम्पन्न भयो । समापनमा बोल्नुहुँदै प्रमुख प्रजापतिले शिक्षासँगसँगै खेलकुद क्षेत्रलाई पनि भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखी नगरको विभिन्न वडाहरुमा ५ वटा खेलको प्रशिक्षण निरन्तर सञ्चालन गरिरहेको बताउनुभयो...
March 16, 2021

उसु प्रतियोगिताका विजयीलाई पदक वितरण

भक्तपुर, चैत्र २ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं. ३ को आयोजनामा पद्म मा.वि.को प्रा·णमा भएको नगरब्यापी विद्यालयस्तरीय उसु प्रतियोगिताको उद्घाटन सोमबार गर्नुभयो । कार्यक्रमको समापन भनपाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सोही दिन सम्पन्न भयो । कार्यक्रमका उपप्रमुख जोशीले समापन कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट...
March 16, 2021

नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट

भक्तपुर,  चैत्र २ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका ५ नं. वडा कार्यालयको आयोजनामा सम्पन्न नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगिताको समापन कार्यक्रम आज सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले खेलकुदले विद्यार्थीहरुको शारीरिक र मानसिक विकासमा टेवा पु¥याउने बताउनुहुँदै विद्यार्थीले खेलकुद सँगसँगै शिक्षा र अनुशासनमा जोड...
March 16, 2021

सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड

सर्लाही, चैत्र २ | बालबालिकाको सुरक्षित सिकाइमा शिक्षकसँगसँगै अभिभावकहरूको पनि अपरिहार्य सहभागीता आवश्यक रहेको शिक्षा सरोकारवालाहरूले बताएका छन्। भिएसओ नेपालको सहयोगमा आसमान नेपाल र शिक्षा पत्रकार समाजको आयोजनामा सर्लाहीको मलङ्गवामा आयोजित जिल्लास्तरीय अन्तरकृया कार्यक्रममा सहभागीले बालबालिकाको सिकाइ विद्यालय भित्रमात्र सीमित नहुने हुँदा विद्यालय बाहिर पनि सुरक्षित सिकाइको वातावरण निर्माणमा...
March 14, 2021

वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत

भक्तपुर– वागीश्वरी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा ११ को व्यवस्थापन सङ्कायमा अध्ययनरत नवागन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम फागुन २८ गते शुक्रबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रअ कृष्णप्रसाद धन्छाले विद्यँर्थीहरुले आफ्नो नियमित कार्यक्रमहरु जारी राखी अतिरिक्त क्रियाकलापहरुमा पनि ध्यान पु¥याउनहुन अनुरोध गर्नुभयो । साथै आइतबार...
March 14, 2021

अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो

मध्यपुर थिमि– निजी तथा आवाशिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुरद्धारा आयोजित जिल्लाव्यापी अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगितामा शंकर नेशनल स्कुल दधिकोटका विजय ढुंगेल पहिलो भएका छन् । कोभिड १९ ले जन्माएका चुनौति र अवसर शिर्षकमा ५ मिनेट बोलेका ढुंगेलले आफ्ना ३२ जना प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै पहिलो पुरस्कार जितेका छन् ।...
March 14, 2021

अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु

भक्तपुर ।भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म सञ्चालन हुने अन्तर नगर बुद्धिचाल प्रतियोगिताको पहिलो दिन भक्तपुरको जगातिस्थित महेश्वरी बैंक्वेटमा संचालित पहिलो राउण्डको खेलमा काठमाण्डौं, ललितपुर मनपा, भिमेश्वर नपा र दमक नपाले विजयी शुरुवात गरेका छन् । जसमा ललितपुरका सजिन महर्जन, बद्रिलाल नेपाली, विलमलाल श्रेष्ठ र...
March 14, 2021

निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण

भक्तपुर, फागुन २९ |भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा निओ फ्युजन स्कूल अफ कम्प्युटर इन्सिच्युटले सञ्चालन गरेका भिडियोग्राफी, फोटोग्राफी, वेभ पेज डिजाइन, अकाउन्टिं प्याकेजलगायत विभिन्न तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा प्रशंसा पत्र वितरण कार्यक्रम शनिबार सम्पन्न भयो । प्रमाणपत्र वितरण गर्नुहुँदै नगर प्रमुख प्रजापतिले नयाँ नयाँ प्रविधिको...
March 14, 2021

ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न 

मध्यपुर थिमि,फाल्गुन २९ | मध्यपुर ठिमी मिलरोड ८ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमी र भक्तपुर फर्निचर तथा फर्निसिङ व्यवसायी संघले प्रजातन्त्र दिवसको पावन अवसर पारेर बार्हौँ रक्तदान कार्यक्रम सम्पन्न गर्‍यो । अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्काको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक,कर्मचारी ,भूतपूर्व विद्यार्थी, अभिभावक, समाजसेवी, शुभेच्छुक तथा पत्रकार लगायत ५३...
March 9, 2021

वागीश्वरीमा महिला दिवसको अवसरमा प्रवचन कार्यक्रम

भक्तपुर– नेपाल क्रान्तिकारी शिक्षक संघ र नेपाल प्राध्यापक समाज, वागीश्वरी एकाइ समितिको संयुक्त आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार प्रवचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्राध्यापक समाज केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले वर्गीय मुक्तिले मात्र शोषित महिलाहरुमाथिको शोषण अन्त्य हुने बताउ“दै महिलामाथिको दमनको कारण पू“जीवाद...