सरसफाइमा विद्यार्थी ।

प्रगति समूह ताथली तथा युवा क्रियाकलाप समाजको संयुक्त आयोजनामा भएको सरसफाइ कार्यक्रममा सहभागी विद्यार्थी । विद्यार्थीले उत्साहपूर्वक सहभागिता जनाइ बाटोका फोहोर टिपेका थिए । सोहीसँग सम्बन्धित केही तस्बिरहरु ।

:711 Views

Leave a Reply