सामुदायिक स्कूलमा अक्षराम्भ

भक्तपुर, २७ माघ । श्रीपञ्चमीको अवसरमा सामुदायिक बोडिङ स्कुलले अक्षराम्भ कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय प्राङ्गणमा विद्यार्थीहरुले सरस्वती बन्दनासहित सरस्वतीलाई पूजा गरेर श्रीपञ्चमी मनाएका छन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठ, पूर्व शिक्षक रामशरण पराजूली, प्रिन्सिपल तथा प्याव्सन काभ्रेका अध्यक्ष पूर्ण कुमार श्रेष्ठ, शिक्षक एवं अभिभावहरुको उपस्थिति थियो ।

:448 Views

Leave a Reply