सिद्धार्थ विद्यापीठमा शैक्षिक प्रदर्शनी

सिद्धार्थ विद्यापीठले आयोजना गरेको शैक्षिक प्रदर्शनीका क्रममा विभिन्न कक्षाका विद्यार्थीले बनाएका शैक्षिक सामग्रीको प्रदर्शनी । सो प्रदर्शनीमा सहभागी विद्यार्थी, अभिभावक तथा शिक्षासम्बद्ध व्यक्तिहरु । प्रदर्शनीमा राम्रो सहभागिता रहेको थियो ।
सोही कार्यक्रमको झलक केही तस्बिरमार्फत् ।

:602 Views

Leave a Reply