प्रभात स्कुलका स्काउटलाई दिक्षा

ललितपुर । त्यागलस्थित सामुदायिक विद्यालय प्रभात माविका १२ छात्र १८ छात्रा गरि ३० जना नवस्काउटलाई स्काउट दिक्षा दिइएको छ । वरिष्ठ स्काउट गुरु रत्नलाल महर्जन, स्काउट गुरुद्वय लुना डंगोल र बाबुराजा महर्जनले ति स्काउटलाई स्कार्फ र सदस्यता ब्यायज प्रदान गरेका थिए । सामुदायिक विद्यालय प्रभात माविमा विगत लामो समयदेखि वरिष्ठ स्काउट गुरु रत्नलाल महर्जनले स्काउट कक्षा सञ्चालन गर्दै आएका छन ।
:857 Views
सम्बन्धित अभिलेखहरू
कोभिद्को कोप
घरमै गर्न सकिन्छ मन्टेश्वरी पढाइको सिकाई (भिडियो)
संशय
कोरोना
लक डाउनको बेला आफ्नो सन्तानको हेरचाह कसरी गर्ने? यसो भन्छन् मनोविद्
HOW TO CHOOSE A RIGHT SCHOOL FOR YOUR CHILD
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव