पाइलटबाबासम्म इन्श्राइनको पैदलयात्रा

ललितपुर । इन्श्राइन नेशनल सेकेण्डरी स्कुल टिकाथलीमा सञ्चालन गरिएको इन्श्राइन स्काउट ट्रुपमा आवद्ध स्काउट विद्यार्थीहरुलाई सुर्यविनायक चोकदेखि केदारनाथको शीर डोलेश्वर महादेव हुँदै पाइलट बाबासम्मको पैदलयात्रा गराइएको छ ।
विद्यालयकी संस्थापक प्रिन्सिपल एवम् इन्श्राइन स्काउट इकाई समितिकी अध्यक्ष सत्यवती थापा रानाको नेतृत्वमा पैदलयात्रामा विद्यालयका स्काउट शिक्षक निरेन्द्र कार्की तथा अन्य शिक्षक र स्काउट विद्यार्थी सहभागी थिए ।
सम्बन्धित अभिलेखहरू
कोभिद्को कोप
घरमै गर्न सकिन्छ मन्टेश्वरी पढाइको सिकाई (भिडियो)
संशय
कोरोना
लक डाउनको बेला आफ्नो सन्तानको हेरचाह कसरी गर्ने? यसो भन्छन् मनोविद्
HOW TO CHOOSE A RIGHT SCHOOL FOR YOUR CHILD
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव