चाणक्यमा श्रीकृष्णजन्माष्ठमी पर्व भव्य रुपमा सम्पन्न (फोटो फिचर)

“संस्कारयूक्त शिक्षालाई आत्मसाथ गर्न विभिन्न धर्म, संस्कृती, परम्परा, रीतिरिवाज लगायतका विषयहरूमा समय सापेक्ष रुपमा प्रत्यक्ष रुपमा सहभागि गराइ प्रत्येक कार्य र पर्वहरूलाई अपन्त्तव दिलाई विभिन्न पर्वहरूको जानकारी गराउँदै आएको चाणक्य स्कुलले हिन्दु धर्मावलम्बिहरूको विशेष पर्व मध्ये श्रीकृष्णजन्माष्ठमी पर्व बाल्यकालबाट नै विद्यार्थीहरुलाई परम्परागत मूल्य मान्यता र संस्कृतिको बोध गराउने उद्देश्यले चाणक्यमा सिटिएल फाउण्डेशन लेवल देखि ग्रेड ए टु सम्मका विद्यार्थीहरूलाई श्रीकृष्णजन्माष्ठमी सम्बन्धि विशेष जानकारी दिदै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

All-focus
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव