विद्यार्थीलाई कविता प्रशिक्षण

भक्तपुर । भक्तपुरको रोम्बस सेकेण्डरी स्कुलका विद्यार्थीलाई कविता प्रशिक्षण दिइएको छ ।
विद्यालयको आयोजनामा भएको कविता प्रशिक्षणमा कक्षा ७ का विद्यार्थीलाई सहभागिता गराइएको थियो । प्रशिक्षणमा सञ्चारकर्मी हरिसुन्दर छुकांले कविताबारृे प्रशिक्षण दिएका थिए ।
विद्यार्थीलाई सिर्जनशील बनाउन र विद्यार्थीमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउन सहयोग पुर्याउने उद्देश्यका साथ सो प्रशिक्षण राखिएको विद्यालयका प्रिन्सिपल राजेन्द्र कोजूले बताए ।
:712 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव