यसक्युसिको हब कन्भेसन सम्पन्न

ललितपुरको यसक्युसिको डेमिङ हबले आफ्नो पाँचौ हब कन्भेन्सन सम्पन्न गरेको छ । किर्तिपुरको क्रियटिभ स्कुलमा सम्पन्न उक्त कार्यक्रममा १२ विद्यालयका १५० विद्यार्थी, शिक्षक, मास्टर ट्रेनर, क्वेस्ट नेपालका प्रतिनिधी सम्मिलित उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डाक्टर राम कृष्ण महर्जनको विशेष आथित्यता रहेको थियो । उक्त सम्मेलनमा प्यानल डिस्कसन, कोलज स्टोरी लेखन, केस स्टडी प्रस्तुतीकरण लगायत बिधामा विद्यार्थीले छलफल र सहकार्य गर्ने मौका पाएका थिए । उक्त कार्यक्रमको संयोजन हब कोअर्डिनेटर नारायण सापकोटले गरेका थिए ।
आगामी बर्षको कार्यक्रम सुदेशा स्कुलमा हुने आयोजकले बताएको छ ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
कोभिद्को कोप
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव