शिक्षक महासचिवलाई प्रश्न : तपाइँ महासचिव भएर, नेपालका शिक्षकले के पाउँछन् त ?

नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्मा, सार्कस्तरीय शिक्षकहरुको संगठन सार्क शिक्षक महासंघको महासचिव पदमा निर्वाचित भएका छन् । शर्मा यसै साता श्रीलंकामा सम्पन्न सार्क टिचर्स फेडेरेसनको अधिवेशनबाट सो पदमा निर्वाचित भएका हुन् । ६ देशका १३ भन्दा बढी संगठनहरुको प्रतिनिधित्व रहेको कार्यक्रमको उद्घाटन श्रीलंकाका शिक्षा मन्त्री अकिला विराज करियवसमले गरेका थिए । सो सम्मेलन सकाएर आएका उनीसँगको कुराकानी :
यो लिंकमा जानुहोस् :https://nuwagi.com/interview/laxman-sharma/
:339 Views
सम्बन्धित अभिलेखहरू
चुनौतिलाई अवसर ठान्ने प्रअ छाती फुलाई भन्छन् :‘समस्या पर्दछ मान्छेलाई, ढुंगालाई के पर्दछ ? इज्जत मागेर र किनेर हैन, कमाएर पाइन्छ ’
‘परीक्षा नदिएका अस्थायी शिक्षकले के सुविधा पाउँछन् ?’ – ‘परीक्षा नदिएका शिक्षकेबारे मन्त्रालयबाट स्पष्ट निर्देशन आउन बाँकी ।’
निमावि शिक्षकबाट इसिडी इन्चार्ज बनेकी शिक्षकलाई बालबालिकाभन्दा शिक्षक मर्ने चिन्ता !
अब्बल विद्यालयका प्रअको विद्यालय सुधार्ने मन्त्र : ‘इच्छाशक्ति बढाऔं, शिक्षण पेशालाई जागिर नसम्झौं’
‘यो नगरपालिका नै नेपालको त्यस्तो पहिलो नगरपालिका हुनेछ, जसले शिशुस्याहारदेखि विश्वविद्यालयसम्मको शिक्षा दिन्छ’: मेयर प्रजापति
शिक्षामा सुधारको योजना सुनाएका मेयरलाई प्रश्न : ‘कुरो गर्न त निक्कै सजिलो छ, तर काम गर्न त गाह्रो होला नि?’
मुख्य खबरहरु
एकै विद्यालयमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्म
‘सामान्य विद्यार्थी जसरी पढ्ने समय भएको भए अझ राम्रो नतिजा आउँथ्यो’
मिस लिटिल नेवा ११३९ सनिशा भन्छिन् ‘इन्टरनेट नचलाएको भए मिस नेवाबारे थाहा नै हुन्नथ्यो’