शिक्षक महासचिवलाई प्रश्न : तपाइँ महासचिव भएर, नेपालका शिक्षकले के पाउँछन् त ?

नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्मा, सार्कस्तरीय शिक्षकहरुको संगठन सार्क शिक्षक महासंघको महासचिव पदमा निर्वाचित भएका छन् । शर्मा यसै साता श्रीलंकामा सम्पन्न सार्क टिचर्स फेडेरेसनको अधिवेशनबाट सो पदमा निर्वाचित भएका हुन् । ६ देशका १३ भन्दा बढी संगठनहरुको प्रतिनिधित्व रहेको कार्यक्रमको उद्घाटन श्रीलंकाका शिक्षा मन्त्री अकिला विराज करियवसमले गरेका थिए । सो सम्मेलन सकाएर आएका उनीसँगको कुराकानी :

यो लिंकमा जानुहोस् :https://nuwagi.com/interview/laxman-sharma/

:339 Views

Leave a Reply