स्कूललाई खसी !

भक्तपुर १४ असोज । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं( प्याब्सक)ले प्रिन्सिपल कप फुटसल प्रतियोगिता गरेको छ ।
चुच्चेपाटीस्थित लुम्बिनी फुटसलमा भएको पहिलो फुटसल स्पर्धामा लुम्बिनी स्कुल प्रथम भएको छ । स्पर्धामा पायोनियर पब्लिक स्कुल दास्रो र ज्ञान प्रकाश स्कुल तेस्रो भएका छन् ।
पहिलो, दोस्रो र तेस्रो भएको स्कुललाई एन प्याब्सनका केन्द्रिय अध्यक्ष रितुराज सापकोटाले पुरस्कार प्रदान गरेका थिए ।
प्रथम हुने स्कुललाई ट्रफी, मेडलका साथ साथै खसी उपहार दिइएको थियो भने दोस्रो र तेस्रो हुने स्कुलले मेडल र ट्रफी पाएका थिए ।
:626 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव