विमलको वार्षिकउत्सव, स्मारिका बिमोचन

भक्तपुर, २० कात्तिक। भक्तपुरस्थित विमल मेमोरियल विद्यापीठको वार्षिक तथा सांस्कतिक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा एम्नेस्टी इन्टरनेसलन च्याप्टर नेपालका अध्यक्ष विक्रम ढुकुछुले स्मारिका बिमोचन गरेका थिए। विद्यालयले वर्षिक उत्सबको अवसरमा एस.ई.ई विद्यार्थीलाई विदाई पनि गरेको थियो।
अभिभावक दिवस मनाउँदै विद्यालयले अभिभावकका लागि ‘म्युजिकल चेयर’ प्रतियोगिता गरेको थियो। कार्यक्रममा विद्यार्थीले नृत्य, गायन र नाटक प्रस्तृतीका साथै साँस्कृतिक भेषभुषा प्रदर्शन गरेका थिए।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाको शिक्षा शाखाका प्रमुख सबिता दङ्गाल, जिल्ला खेलकुद परिषद भक्तपुरका अध्यक्ष दिलीप के.सी र भक्तपुर जिल्ला एन प्याब्सनका अध्यक्ष जी.बी खड्का लगायतको सहभागीता थियो।
:782 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव