सुदेशामा प्रहरी विद्यालय सम्पर्क समिति गठन

ललितपुर । सुदेशा स्कुल ललितपुरमा प्रहरी विद्यालय सम्पर्क समिति गठन गरिएको छ । उक्त समितिले बिद्यार्थी र अभिभाबकलाई सामाजिक सुरक्षा सम्बन्धि कार्यक्रम संचालन गर्ने छ । उक्त समिति विद्यालयका प्राचार्य बिरंगना महर्जनको संयोजकत्व, स्थानीय प्रहरी वित्तबाट खटिएका प्रहरी प्रतिनिधि पवन फुयाल सदस्य सचिब, खेल शिक्षक सुनिल महर्जन , अभिभाबक रमेश कोइराला र लक्ष्मी पौडेल सिलवाल, छात्र÷छात्रा रचना खनाल, श्रीया बोगटी, युबिन सापकोटा, आर्यन श्रेष्ठको नौ सदस्य समिति गठन गरिएको छ ।
:755 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव