विद्यालयमा ‘इन्टिग्रेटेड प्रोजेक्ट’, कक्षागत भ्रमणको योजना

ललितपुर, १२ मंसीर। ललितपुरस्थित सुदेशा स्कुलका बिद्यार्थीले ‘इन्टिग्रेटेड प्रोजेक्ट’ अन्तर्गत विभिन्न ठाउँमा भ्रमण गरेका छन्।
कक्षाकोठाभन्दा बाहिर नयाँ कुरा सिक्नका लागि कक्षा ७ का विद्यार्थीले खोकनाको ऐतिहासिक खोकना संस्कृतिको अवलोकन गरे भने कक्षा ३ का विद्यार्थीले सन्तानेश्वर, झरुवाराशिको भ्रमण गरेका थिए।
कक्षा २ का विद्यार्थीले कार्यविनायकको भ्रमण गरेका थिए भने कक्षा ८ का विद्यार्थीले छम्पीको यडू फार्म भ्रमण गरे। त्यस्तै कक्षा ५ का विद्यार्थी श्रीकाली र कक्षा ४ विद्यार्थी फर्पिङ गएका थिए।
त्यस्तै गरी आगामी दिनमा कक्षा ६ का विद्यार्थी रानीबारी सामुदायिक वन, कक्षा ९ सार्क सचिवालय, कक्षा १ टौदह भ्रमणको योजना गरिएको छ।
:657 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव