स्कूलमा नयाँ कार्यक्रम :बी क्रियटिव

sudesha

ललितपुर, ६ जेठ । ललितपुरको नख्खुमा अवस्थित सुदेशा स्कुल  पूर्णरुपमा क्रियाकलापमुखी शिक्षण बिधि अन्तर्गत संचालित संचालन भएको छ ।

सोहीअन्तर्गत यो बर्ष पनि स्कुलले बी क्रियटिव नामक अर्को नयाँ कार्यक्रम  सञ्चालनमा ल्याएको छ ।

कारखाना नामक संस्थासँगको सहकार्य सञ्चालित उक्त कार्यक्रममा विद्यार्थीहरुले विज्ञान, क्रियटिभ आर्ट तथा क्राफ्टसँग सम्बन्धित क्रियाकलापले विद्यार्थीहरुले विभिन्न प्रोजेक्ट तयार गर्ने र यसले सोहि बिषयलाई गहिराइमा बुझ्न उपयोगी हुने विश्वास लिइएको छ ।

सो कार्यक्रमले विद्यार्थीहरुमा जिज्ञाशु स्वभाव विकास गर्ने र नयाँ कुरा खोज्ने बानीको विकाश गर्ने कारखानाका सीइओ पबित्र गौतमले बताए ।

:424 Views

Leave a Reply