सुदेशामा किन्डरर्गार्डेन एक्स्पो सम्पन्न (फोटो फिचर)

ललितपुर—सुदेशा स्कुलमा एक दिने किन्डरर्गार्डेनस्तरीय एक्स्पो सम्पन्न भएको छ । नर्सरी, एल.के.जी. र युकेजीका स—साना बालबालिकाले आ—आफ्ना प्रोजेक्ट तयार गरेका थिए । रिडिङ तथा बिज्ञानका प्रोजेक्ट हेर्न लायक थिए । विद्यालयको प्रागणमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न स्कुलका छात्र÷छात्राको बाक्लो उपस्थिती थियो । अभिभाबक तथा अतिथीले साना नानीबाबुको उक्त कार्यबाट आफुहरु प्रभावित भएको बिचार व्यक्त गरेका थिए ।
:805 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव