भक्तपुर फुटसलको उपाधि विनायकलाई

मध्यपुरथिमीमा अवस्थित विनायक शिक्षा निकेतन इंग्लिस स्कुलले ख्वप फुटसलद्वारा आयोजित पहिलो जिल्लाव्यापी अन्तरविद्यालयस्तरीय प्रथम फुटसल कप २०७५ को उपाधि हात पारेको छ । भक्तपुर जिल्लाका १६ ओटा विद्यलयको सहभागीता रहेको उक्त प्रतियोगितामा फाइनलमा जेन्यूइन स्कुललाई ४—१ ले हराउँदै जिल्ला च्याम्पियन बन्न सफल भएको हो । विनायकका विद्यार्थी मदन खत्री उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
:719 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव